चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको खबरदारी सभा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

चितवन । चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खबरदारी सभा आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई राता रात पोखरा लैजानु मानव अधिकारको विरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेकोलगायत विषयमा आज खबरदारी सभा आयोजना गरेको रास्वपाले जनाएको छ ।

ADVERTISEMENT
सहकारी ठगी,  संगठित अपराध र सम्पति शुद्धीकरण मुद्धामा लामिछानेलाई पोखराबाट काठमाडौं र मंगलबार चितवन ल्याई‌ प्रहरीले अनुसन्धान गरिरहेको थियाे भने बुधबार चितवनमा बयान सकिँएपछि रविलाई राति नै पाेखरा लगिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?