चितवन । चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खबरदारी सभा आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई राता रात पोखरा लैजानु मानव अधिकारको विरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेकोलगायत विषयमा आज खबरदारी सभा आयोजना गरेको रास्वपाले जनाएको छ ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको खबरदारी सभा
Read Time = 1 min
सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण मुद्धामा लामिछानेलाई पोखराबाट काठमाडौं र मंगलबार चितवन ल्याई प्रहरीले अनुसन्धान गरिरहेको थियाे भने बुधबार चितवनमा बयान सकिँएपछि रविलाई राति नै पाेखरा लगिएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts