काठमाडौं । छायांकनरत चलचित्र ‘रंगी’को मध्यपूर्व र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको छ । आशीष इन्टरटेनमेन्ट प्रदर्शन अधिकार किनेको चलचित्र निर्माण पक्षले बताएको छ । यो चलचित्र नायक सलोन बस्नेतले प्रस्तुति निर्माण भइरहेको हो ।
चलचित्रमा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ । यस चलचित्रको निर्देशक सुरेश न्यौपाने हुनुहुन्छ । उहाँको यो डेब्यु निर्देशन हो । कथा सुमन गजमेरको हो । चलचित्रको निर्माता सक्षम सुवेदी हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता