काठमाडौं । गीतकार बालक गुरुङको नयाँ गीत ‘प्रिय’ सार्वजनिक भएको छ । राजेश पायल राईको स्वर, बालककै संगीत, दीवेश राईको एरेञ्ज र योगेन मुकारुङको मिक्सिङ/माष्टरिङ रहेको गीतको स्टुडियो छायांकन भिडियो सार्वजनिक भएको हो ।
गीत लेखनमा तीन दशकदेखि लाग्नुभएका बालक दुई दशकदेखि गीत रेकर्डिङ गरेर गीतकारको रूपमा परिचित हुनुहुन्छ । उहाँका तीनवटा गीत एल्बम ‘स्टार’, ‘कर्म’ र ‘सुर सुगन्ध’ श्रोता/दर्शकमाझ आएका छन् । यस्तै उहाँका कविता संग्रह ‘साथीलाई कविता’ र उपन्यास ‘ओइली झरेछ सयपत्री’ पाठकमाझ आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा