काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उहाँकी आमा सरस्वतीको उपचारको क्रममा बिहीबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ ।
अभिनेता कार्कीका अनुसार ४ दिनदेखि भेन्टिलेटरमा राखेर उहाँकी आमाको उपचार गरिँदै आएको थियो । उहाँ विभिन्न दीर्घरोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आउनुभएको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts