बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बारबर्दिया नगरपालिका-९ कतर्निया निवासी ५० वर्षीय गोपाल थारूको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

सोही नगरपालिका-११ लम्कीफाटा बस्ने भुपेन्द्र राना भाटको घरमा मिटर वक्सजडान गर्ने क्रममा बिजुलीको पोलमा चढेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल जयनगर बर्दियामा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज