काठमाडौं । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअन्तर्गत आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुनेछ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता