शनिश्चरे क्याम्पसका २० जनाले गरे रक्तदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

झापा । झापाको अर्जुनधारा स्थिति शनिश्चरे बहुमुखी क्याम्पस क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

१७ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा २० जनाले रक्तदान गर्नुभएको छ । स्वतन्त्र विद्यार्थी युनियन, युथ रेडक्रस सोसाइटी आयोजना र नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

ADVERTISEMENT

युवा सामाजिक अभियनकर्मी विष्णु आचार्यका अनुसार नेरेसो झापाको प्राविधिक सहयोग रहेको कार्यक्रममा क्याम्पसका विद्यार्थीले स्वतस्फूर्त रुपमा रक्तदान गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज