काठमाडौं । माधव भण्डारीको स्वरमा रहेको भजन ‘जिन्दगीको भर छैन’ सार्वजनिक भएको छ । हालैमात्र श्रोता/दर्शकमाझ ‘हाँस परान’ गीतको भिडियो ल्याउनुभएका भण्डारीले आइतबार भजन श्रोता/दर्शकमाझ ल्याउनुभएको हो ।
‘जिन्दगीको भर छैन’मा भगवानको भक्ति व्यक्त गरिएको छ । गीतको भिडियो सर्जक/कलाकार भण्डारीकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भर्सटायल गायक भण्डारीले सबै प्रकारका गीत गाउँदै आउनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता