काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक आज पनि जारी छ । मंगलवारबाट शुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
बैठकमा पार्टीको आगामी राष्ट्रिय महाधिवेशन कन्द्रित विषयमा छलफल हुनेछ । बैठकमा महाधिवशेनमा प्रश्तुत हुने प्रतिवेदनमाथि छलफल हुनेछ ।
बैठकमा मंगलवार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिवेदन उपर १२ वटा समूह विभाजन गरी छलफल भइरहेको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता