काठमाडौं । हिमाल सागरको स्वरमा रहेको गीत ‘परदेशमा’ सार्वजनिक भएको छ । आदित्य बुढाथोकीको शब्द/संगीत र सुन्दर लामाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आदित्यकै निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र रेजिना उप्रेतीको अभिनय छ ।
मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन, मिलन विश्वकर्माको कलर ग्रेडिङ रूपा मानन्धरको मेकअप रहेको छ ।
गीतको भिडियोलाई युरोपको स्विट्जरल्याण्ड, हंगेरी, फ्रान्स, प्राग, जर्मनी, अष्ट्रियासँगै नेपालमा गरिएको छ । भिडियो सदिक्षा फिल्मस् युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts