काठमाडौं । वरिष्ठ पत्रकार बालकुमार नेपाललाई मातृ शोक परेको छ । पत्रकार नेपालकी आमा नीलकण्ठ नेपालको गत शनिबार राति निधन भएको हो ।
ब्लडप्रेसर र ब्रेन ट्युमरबाट पीडित नेपालको उपचारका क्रममा ८७ वर्षको उमेरमा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय नेपालका चार छोरा र तीन छोरीहरूमध्ये पत्रकार नेपाल साहिला छोरा हुन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता