श्रोत नखुलेको ५ लाखबढी भारतीय रुपैयाँसहित पक्राउ

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

सप्तरी । सप्तरी प्रहरीले श्रोत नखुलेको ५ लाखबढी भारतीय रुपैयाँसहित पक्राउ परेका एक जनालाई सार्वजनिक गरेको छ ।

शनिवार पत्रकार सम्मेलनमा जिल्लाको राजगढ गाउँपालिका-२ झौरा चौकबाट भारत विहार राज्यको मधुबनी जिल्लास्थित भरफोरी ग्राम पञ्चायत सुब्बा टोल-३ का २५ वर्षीय सञ्जय कुमार यादव रहेका छन् ।

ADVERTISEMENT

बीआर ५० बी १५४२ नम्बरको मोटरसाइकल लादाई शुक्रबार दिउँसो चेकजाँच गर्दा पक्राउ परेका यादवको साथबाट श्रोत नखुलेको ५ लाख २९ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?