काठमाडौं । शान्तिनगर उपभोक्त समितिको ६१औं रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । समितिको अध्यक्ष शोभा खरेल उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा मधुसूदन पाण्डेय विशेष अतिथिका रूपमा रहनुभएको थियो । समितिको आफ्नै कार्यकक्षमा आयोजना भएको उक्त कार्यक्रको सञ्चालन नगिनासिंह भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रमा विनोद दाहाल वत्स, ओमप्रसाद कोइराला, थरेन्द्र बराल, त्रिलोचन आचार्य, दुर्गा अधिकारी भमरकोटे, पुनम घिमिरे, इन्दिरा निरौला, भरत कार्की, डिल्ली कार्की, निबन्ध आचार्य, रमेशप्रसाद खनाल, रत्ननिधि रेग्मी, मिसन अधिकारी सुनिता बराल, जमुना आचार्य, यदुनाथ वसन्तपुरे, अच्युतप्रसाद पौडेल ‘चिन्तन’, धनपति घिमिरेलगायत साहित्यकारले आ-आफ्ना रचनावाचन गर्नुभएको थियो भने माधव खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts