बर्दिया । बर्दियामा बाघको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको मधुवन नगरपालिका ५ शक्तिपुरमा रहेको चिरोटे सामुदायिक वनमा वाख्रा चराउन गएका बेला बाघले आक्रमण गर्दा स्थानिय २८ वर्षिय सीता डाँगीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सहायक बन अधिकृत सन्तोष चौधरीले बताउनु भयो ।
शुक्रवार दिउसो घास काटन गएको बेला बाघले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ । सो क्षेत्रमा चालु आर्थिक वर्षमा मात्रै बाघको आक्रमणमा परी ३ जनाको मृत्यु भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच