काठमाडौं– अभिनेत्री आँचल शर्मा आफ्नो छुट्टि मनाउन श्रीमान् उदिप श्रेष्ठसंग फिलिपिन्समा छिन् । फिलिपिन्सको समुद्री किनारमा उनले सोमबार बिकिनी लगाएर फोटो शूटमात्र गरिनन्, सामाजिक सञ्चालमा पोस्ट समेत गरिन् । उनका तस्बिरले लाइक र कमेन्ट पाउने क्रम जारी छ ।
समुद्री किनारमा हट सिनमा देखिएकी आँचलले फरक फरक पोजका फोटोहरु इन्ट्राग्राममा पोष्ट गरेकी छन् ।









This is breaking news.
Video News Post
Breaking News with Advertisements