बझाङमा एक जना सेती नदीमा बगेर एक जना बेपत्ता

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङमा सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मष्टा गाउँपालिका-४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेका छन् ।

कठायत आज शनिबार दिउँसो करिब २ बजेतिर सेती नदीमा गाइको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको स्थानीय शुशिल कठायतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ADVERTISEMENT

उनको खोजीका लागि स्थानीय र प्रहरी खटाइको बझाङ प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज