एशियाकै लामो गुफामा विशाल पाण्डाको अवशेष फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चीनको गुइझोउमा रहेको एशियाको सबैभन्दा लामो गुफा श्वाङहे गुफामा सन् २००३ देखि हालसम्म ४० वटा विशाल पाण्डाको अवशेष फेला परेको छ ।

अध्ययनका अनुसार पाण्डाको अवशेषमध्ये सबैभन्दा जेठो कम्तिमा एक सय वर्षअघिको र कान्छो केही सय वर्षअघि मात्रै बाँचेको देखिएको छ । सहायक अनुसन्धानकर्ता वाङ डेयुझोउका अनुसार गुफाको माथिल्लो भाग नजिकको शुरुङमा अनुसन्धान गरिरहेको बताउनु भयो । जसलाई डोङ्गबाओयाकोउ गुफा भनिन्छ । यहाँ विशाल पाण्डाको अवशेष फेला परेको थियो ।

यस अध्ययनले पाण्डाको विकासमा सहयोग पुग्ने बताइएको छ ।

ADVERTISEMENT

-सिन्ह्वा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?