काठमाडौं । संस्कृति अध्ययन संस्थानको कल्चर ब्याण्ड नेपाल रहेको छ । यस ब्याण्डमा लोक गायक गायिका, पञ्चे बाजा वाद्यवादक आधुनिक गायक गायिका, शास्त्रीय गायक गायिका, नेपाली लोक वाद्यबाधकलाई समेटिएको छ । ब्याण्डमा लोक विज्ञ, पर्व गीत विज्ञ, शास्त्रीय संगीत र लोक नृत्यका वरिष्ठ कलाकार समावेस गरिएको छ ।
ब्याण्डमा गायक केशव अधिकारी, भानुभक्त ओली, युवराज पोर्तेल, गायिका मेनुका चुडाल, नृत्य निर्देशक रामजी थापा, बासुरी बाधक बलराम समाल, मादलमा चन्द्रबहादुर मगर, नृत्यमा प्रनिशा उदास, पञ्चे बाजामा दिलकुमार भुसाल, साउण्ड इन्जिनियरमा प्रकाश खरेल र गायक तथा टिम म्यानेजर बैकुण्ठप्रसाद प्रधानलगायत व्यक्ति रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts