‘नाचेको नाच्यै गर्ने हो’ भन्दै मिलन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । मिलन नेवारको स्वरमा रहेको गीत ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शब्द/संगीत, दीक्षित पौडेलको संगीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

‘पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो, मनले चिताको नपुगेसम्म नाचेको नाच्यै गर्ने हो’ जस्ता शब्दले सजिएको सुमधुर गीतको भिडियोमा गायिका मिलन नेवार आफैंले अभिनय गर्नुभएको छ । राजेश पुमा राईको निर्देशन रहेकोे भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *