राजेशपायल राईको स्वरमा ‘जानु ए जानु’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ सार्वजनिक भएको छ । विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मीन विष्टको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड हुनुहुन्छ । नवनारी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको भिडियोमा आभा र बद्रीलाई रोमान्टिक भावमा देखाइएको छ । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन र सुवास तिमिल्सिनाको मेकअप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *