सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चाकु भन्ने स्थानबाट २० किलो मिटर पर भोटेकोशी किनारमा जोमभिर भन्ने ठूलो चट्टान छ । जहाँ भोटेकोशी गाउँपालिकाका स्थानीयले वर्षेनि मह काढेर आफ्नो जिविको पार्जन गरिरहेका छन् । यो वर्षको अन्तिम जेठ तिर पनि मह काढ्न गएको क्षण हामीले आफ्नो क्यामेरामा कैद गर्न पायौ । भीरमह काढ्दा धेरै सावधानी अपनाउनुपर्छ । थोरै असावधानी भए ज्यानै जान सक्छ । औषधिजन्य गुण भएको भिरमौरीको महको बजारमा ठूलो माग छ । हाल बजारमा कम्तीमा तीन हजार ५०० रुपैयाँ लिटरमा भिरमौरीको मह बिक्री हुने गरेको पाइन्छ ।
तस्बिर : स्कन्द गौतमर नेपाल फोटो लाइब्रेरी













बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा