भिरमौरीको मह काढ्दै हनि हन्टर(फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चाकु भन्ने स्थानबाट २० किलो मिटर पर भोटेकोशी किनारमा जोमभिर भन्ने ठूलो चट्टान छ । जहाँ भोटेकोशी गाउँपालिकाका स्थानीयले वर्षेनि मह काढेर आफ्नो जिविको पार्जन गरिरहेका छन् । यो वर्षको अन्तिम जेठ तिर पनि मह काढ्न गएको क्षण हामीले आफ्नो क्यामेरामा कैद गर्न पायौ । भीरमह काढ्दा धेरै सावधानी अपनाउनुपर्छ । थोरै असावधानी भए ज्यानै जान सक्छ । औषधिजन्य गुण भएको भिरमौरीको महको बजारमा ठूलो माग छ । हाल बजारमा कम्तीमा तीन हजार ५०० रुपैयाँ लिटरमा भिरमौरीको मह बिक्री हुने गरेको पाइन्छ ।

तस्बिर : स्कन्द गौतमर नेपाल फोटो लाइब्रेरी

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?