सर्जुन र अस्मिताको स्वरमा ‘मनका भावना’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सर्जुन राई र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’ सार्वजनिक भएको छ । अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत, रोमन बज्राचार्यको म्यूजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गायक सर्जुनकै निर्देशन रहेको भिडियोमा सागर थापा (ध्रुव) र सुजाता थुलुङ(राई) फिचर्ड गरिएको छ । भिडियोमा सागर र सुजातालाई रोमान्टिक भावमा देख्न सकिन्छ ।

ADVERTISEMENT

अबिनास मानन्धरको ड्रोन, निमा लामाको मेकअप, अनिल के मानन्धरको डीओपी रहेको भिडियोकी निर्माता शान्ता राई हुनुहुन्छ । शान्ता मोसन पिक्चर्सको प्रस्तुति रहेको भिडियो एक्स-डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *