काठमाडौं । शिव परियारको स्वरमा रहेको गीत ‘कसरी भुल्नु तिमीलाई’ सार्वजनिक भएको छ । सत्यकला लामाको शब्द, सिडी विजया अधिकारीको संगीत उर्गेन दोङको एरेञ्ज र दीपेश प्रधानको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा नयन सिंह, याङी दोङ, कुमार कार्की र लिलम थापा फिचर्ड गरिएको छ । नरेश अय्यरको छायांकन, लक्ष्मण चौहानको सम्पादन, मिलन विश्वकर्माको कलर ग्रेडिङ रहेको भिडियोका निर्माता कुमार कार्की हुनुहुन्छ । भिडियो एएमएस इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता