धरान । पूर्वको सुन्दर शहर भनेर नाम कहलिएको धरान बजार अस्तव्यस्त बन्दै गएको छ । बढ्दो सवारी साधनको चापलाई स्थानीय सरकारले व्यवस्थापन गर्न आलटाल गरेका कारण धरानको मुख्य बजार भानुचोकलगायत अन्य भित्रि बजारसमेत आजभोली अस्तव्यस्त हुँँदै गएको छ । अर्को तर्फ अस्तव्यस्त रूपमा रहेका फुटपाते बजारले यहाँको सौन्दर्य हराइरहेको छ ।
















This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts