रमनको स्वरमा ‘नीलो सलको’

Read Time = 1 min

काठमाडौं । रमन थामीको स्वरमा रहेको गीत ‘नीलो सलको’ सार्वजनिक भएको छ । थामीकै संगीत र सुन्दर लामाको एरेञ्ज एवं मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

मिराजविक्रम सिंहको निर्देशन रहेको गीतको भिडियोमा मिराजसँगै अस्मिता, अहिमान, राहर माया, बलबहादुर, सावित्रा, नरमाया, रविना, सीता, वसन्ती, अञ्जिता, नम्रता, सुप्रिया, सम्भावी, सृष्टि थामी, पविना कार्कीलगायत कलाकारको अभिनय छ । भिडियोमालाई रन्धिर श्रेष्ठले छायांकन तथा सम्पादन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *