उदय र मनिलाको स्वरमा ‘जालहारी ठूली’

Read Time = 1 min

काठमाडौं । उदय र मनिला सोताङको स्वरमा रहेको गीत ‘जालहारी ठूली’ सार्वजनिक भएको छ । मिलन नाल्बोको शब्द रचना, पुष्पराज बरालको संगीत र पवन भाटको संगीत संयोजन रहेको लोकशैलीको गीत ‘जालहारी ठूली’को भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

सांग्रिला क्रियशनले निर्माण गरेको भिडियोमा वेदना थुलुङ र दिनेश कायस्थको अभिनय छ । भिडियोमा गायक उदय र मनिला पनि देखिनुभएको छ । सुजन तोलङ्गीको छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन छ । भिडियोलाई एसआर डीजिटल युट्युब च्यालनमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *