दार्चुलामा चट्याङमा परेर तीनजना घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दार्चुला । दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् ।

यार्सगुम्बा संकलन गरिरहेका माथी चटयाङ पर्दा तीनजना घाइते  भएका हुन् । उनीहरुको अहिले उपचार भईरहेको छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन् ।

यसअघि पनि यार्सा संकलन गर्न गएका हिम पहिरोमा पुरिदाँ झन्डै आधा दर्जनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?