बिभिन्न रूपमा लुक्ला क्षेत्र(फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

लुक्ला । सगरमाथा  क्षेत्र  अहिले  दुलही  जस्तै श्रृंगारिएको छ । गएको सातादेखि  हिउँ परेर हिरा जस्तै टल्किएको छ वरिपरिका  हिमालहरू । बिश्वका  विभिन्न  देशबाट आएका पाहुनाहरू जन्ती जस्तै लर्कन देखिन्छन् । उनीहरू थाक्दैनन् यहाँको सुन्दरताको  वर्णन गर्न । थाक्दैन उनीहरूको  मन  र आखाँहरू । यो  तस्बिरहरू लुक्लाबाट तेङ्बोचेसम्म खिचिएको हो । अहिले सगरमाथा चढ्नेदेखि सगरमाथा बेस क्याम्पसम्म जाने पर्यटकहरूको घुइचो देखिन्छ। तस्बिर : पूर्णिमा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *