‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

Read Time = 1 min

झापा । ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारको क्रममा भिसी क्याप्टेन लिम्बुको ८८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि चिकित्सकको सल्लाह र सुझाबमा उहाँलाई ललितपुर स्थित मेडिसिटी अस्पतालमा ल्याएर उपचार सुरु गरिएको छोरा मोहन बेघा लिम्बूले जानकारी गराउनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार ६ महिनादेखि बिरामी पर्नुभएका भिसी क्याप्टेन लिम्बू पछिल्लो एक महिनामादेखि भने निकै बिरामी भएपछि अस्पतालमा राखेर उपचार गराइँदै आइएको थियो । दमक-८ का स्थायी बासिन्दा लिम्बूको मिर्गौला र मुटुसम्बन्धी रोगबाट हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?