सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

Read Time = 1 min

भटिन्डा (पञ्जाव) । यहाँस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ । बुधबार बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।

ADVERTISEMENT

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्ति अनुसार बुधबार बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो । घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो । रासस/एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?