काठमाडौं । हिमालयन बैंकले भूकम्पपीडितका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री खरिद गरी सहयोग प्रदान गरेको छ । भूकम्पले ठूलो जनधनको क्षति पुर्याएकाले विपद्को समयमा सो क्षेत्रका बासिन्दालाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नुन र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोट खलंगालाई कात्तिक २१ र जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम पश्चिमलाई कात्तिक २२ गते हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
भूकम्प पीडितलाई हिमालयन बैंकको सहयोग
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






