नेपाल प्रहरीको डीआईजीमा बढुवाका लागि १३ जनाको नाम सिफारिस (सूचीसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि १३ जना एसएसपीको नाम सिफारिस भएको छ ।

बुधबार बढुवा समितिले १३ जनाको नाम सिफारिस गरेको हो । सिफारिसको एक नम्बरमा कुबेर कडायतको नाम छ भने १३ औँ नम्बरमा विकासराज खनालको नाम छ।

मन्त्रालयको सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने व्यवस्था छ ।

ADVERTISEMENT

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?