काठमाडौं । नेपाल प्रहरीको रिक्त रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि १३ जना एसएसपीको नाम सिफारिस भएको छ ।
बुधबार बढुवा समितिले १३ जनाको नाम सिफारिस गरेको हो । सिफारिसको एक नम्बरमा कुबेर कडायतको नाम छ भने १३ औँ नम्बरमा विकासराज खनालको नाम छ।
मन्त्रालयको सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने व्यवस्था छ ।
हेर्नुहोस् सूची









देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता