मनिषको भजन ‘लैजाउन हे प्रभु मलाई बृन्दावन’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । मनिष रञ्जन बरालको स्वरमा रहेको भजन ‘लैजाउन हे प्रभु मलाई बृन्दावन’ सार्वजनिक भएको छ । भेषराज भट्टराईको शब्द, मनिषकै संगीत र राजन कार्कीले एरेञ्जको एवं ध्वनि मिश्रण रहेको भजनको भिडियो सार्वजनकि भएको हो ।

ADVERTISEMENT

मनिषकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा सञ्जन पौडेल, करुणा न्यौपाने, भावना कुइँलेल, प्रेशिका खड्कालाई देख्न सकिन्छ । सन्तोष तिमिल्सिनाको छायांकन रहेको भिडियोमा राजन कार्कीको निर्देशन र सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *