पोखरा । पर्यटकीय राजधानी पोखरा अहिले पूर्ण रूपमा खुलेको छ । आँखा अगाडी माछापुछ्रे टलक्कै टल्कने गरि देखिन्छ । यो पर्यटकीय सिजन पनि हो । तर पर्यटकीय राजधानीमै पर्यटक नहुँदा सुनसान जस्तै बनेको छ । थोरै मात्रामा आउने स्वदेशी पर्यटकले यहाँको व्यापार धानेका छन् ।














देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता