सुन्दर पोखरामा छैन पर्यटक(फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 2 mins

पोखरा । पर्यटकीय राजधानी पोखरा अहिले पूर्ण रूपमा खुलेको छ । आँखा अगाडी माछापुछ्रे टलक्कै टल्कने गरि देखिन्छ । यो पर्यटकीय सिजन पनि हो । तर पर्यटकीय राजधानीमै पर्यटक नहुँदा सुनसान जस्तै बनेको छ । थोरै मात्रामा आउने स्वदेशी पर्यटकले यहाँको व्यापार धानेका छन् ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज