‘मेरो भ्वाइस युनिभर्स’ को फिल्ड अडिशन सम्पन्न

Read Time = 1 min

काठमाडौं । अहिलेसम्मकै ठूलो धन राशी पुरस्कार राखिएको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को फिल्ड अडिशन सम्पन्न भएको छ । चर्चित गीतकार संगीतकारको साथमा लोकप्रिय गायक तथा संगीतकार अमृत भारतीलगायत निर्णायक मण्डलमा रहनुभएको थियो । इन्टरनेशनल वेलफेर एण्ड सपोर्ट फौण्डेशन अफ अमेरिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

ADVERTISEMENT

केही समयपछि डिजिटल अडिशन प्रसारण हुने आयोजक पक्षले जानकारी गराएको छ । फिल्ड अडिशनमा निर्णायकको भूमिकामा चर्चित संगीतकार कृष्ण बम मल्ल, शंकर थापा ‘स्माइल’, रामकुमार नेपाली, अमृत भारती, चेतन गोतामेलगायत रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?