भिषण र झुमाको स्वरमा ‘स्वर्ग सरी इलाम’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गायक भिषण निरौला र गायिका झुमा निरौलाको स्वरमा सजिएको गीत 'स्वर्ग सरी इलाम'को भिडियो सार्वजनिक भएको छ ।

इलाम जिल्लालाई स्वर्ग सरी वर्णन गरिएको गीतमा गौतम डंगोलको शब्द,भिषण निरौलाकै संगीत तथा प्रदिप श्रेष्ठको संगीत संयोजन रहेको छ ।

अन्जन शर्माको निर्देशनमा तयार पारिएको भिडियोमा विवस रेग्मी, सम्झना सापकोटा, दिपक पराजुली र मेनु कुमाई फिचर्ड छन । राम केसीले छायांकन गरेको भिडियोमा राकेश दाहालको सम्पादन रहेको छ ।

ADVERTISEMENT

भिडियोमा इलामलाई चिनाउने मुख्य मुख्य ठाउँहरु समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *