बर्दिया । बर्दियामा विभिन्न मुद्दामा फरार भएका १२ जना लाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ । बर्दिया जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएका १२ जनालाई बर्दिया प्रहरीले पकाउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरु लागू औषध, चेक अनादर, अभद्र व्यवहार, जालसाज, अंश सहितको सम्बन्ध विच्छेद र सवारी ज्यान मुद्दाका रहेका छ्न ।
जालसाज मुद्दाका विकास पुन, चेक अनादरका अमिर खान, लागूऔषध ब्राउन सुगरका रोजन पुरी, प्रकाश सुनार, अभद्र व्यवहारका पाँच जना किशोर, अंशसहित सम्बन्ध विच्छेदका भविन्द्रसिंह ठकुरी र सवारी ज्यानमा एक किशोर रहेका छ्न ।
उनिहरुलाई बर्दिया जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच