बर्दघाट महोत्सव दुई दिन थपिने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बर्दघाट उद्योग वाणिज्य संघद्वारा आयोजित आठौँ बर्दघाट महोत्सव दुई दिनका लागि थपिने भएको छ ।

बर्दघाट मण्डपमा पुस ८ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने मेला २ दिन थप गरिएको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । "मेला १८ गते बिहिवार समापन गर्ने सोचेका थियौं । दुई दिन थप गरियो अब २० गते शनिबार समापन गर्ने छौं", अध्यक्ष न्यौपानेले भन्नुभयो ।

ADVERTISEMENT

महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि, तथा स्थानीय उत्पादन र प्रविधि बाल उद्यानको प्रदर्शनी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज