काठमाडौं । मञ्जु गौतम र सरोज लामिछानेको स्वरा रहेको लोकदोहोरी गीत ‘मुटुमा खिल बस्यो’ सार्वजनिक भएको छ । सरोजकै शब्द तथा संगीत, नरेन्द्र बियोगीको संगीत संयोजन र कुमार रानाको मिक्सिङ एवं मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विराज फुयाँलको निर्देशन रहेको गीतको भिडियोमा रिना थापामगर, पारस बस्ताकोटी, कौशिका खड्का र रायन बस्याललाई फिचरिङ गरिएको छ । रमित बोहराले खिचेको म्युजिक भिडियोलाई सन्दीप घिमिरेको सम्पादन छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा