काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प धक्का महसुस गरिएको छ ।
बिहीबार बिहान ६ बजेर ३३ मिनेट जाजरकोटको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि गतवर्षको कात्तिकमा जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा धेरै जनधनको क्षति भएको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts