काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको हो। सुदूरपश्चिमले दुवै ओपनर सस्तैमा गुमाएको थियाे । मध्यक्रमका ब्याटरको मद्धतबाट उसले सम्मानजनक योगफल तयार पारेको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts