
काठमाडौं । शैल लिम्बु र इन्द्रकला राईको स्वरमा रहेको गीत ‘उहिलेको फोटो’ सार्वजनिक भएको छ । शैलकै शब्द तथा संगीत र देबेश राईको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दिनेश मांगमुको निर्देशन रहेको गीतको भिडियोमा बिष्णु मोक्तान, सुस्निता लिम्बु, एमके योंगहांग, मिना नेम्वाङलगायतका कालकार फिचर्ड हुनुहुन्छ ।
विकास लिम्बुको निर्माणमा बनेको भिडियोमा छायांकन सुमन तामाङको र सम्पादन अनिल रानाको छ । गीतको भिडियो मिना लिम्बुको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच