स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता

प्रतिकात्मक तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

झापा । कमल गाउँपालिका-३ केर्खा चोकबाट स्रोत नखुलेको २९ हजार ७ सय अमेरिकी डलरसहित गौरादह नगरपालिका-५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश.१-०२-००१ ख ९५३० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको अमेरिकी डलर सहित पक्राउ गरेको हो ।

ADVERTISEMENT

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?