काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बिहान ९ बजेका लागि बैठक बोलाइएको सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ।
समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक राजनीती र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका बारेमा छलफल हुने बुझिएको छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts