काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दैछ ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुई खेलमा हार र एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts