
काठमाडौं । विभिन्न स्थानमा भएको विशेष प्रदर्शनमा अत्यधिक रुचाइएको चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपूर्ण चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गिरी, कसिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिवु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायतका कलाकारको अभिनय छ ।
वरिष्ठ टिभी पत्रकार मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायांकन, मदन घिमिरेको निर्देशन छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो । चलचित्रमा सम्राट थापाको कथा तथा संगीत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच